प्रदेशसभा क मा माओवादी केन्द्रका तेजबहादुर ओलीले ५ हजार ४२७ मत ल्याएर विजयी । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत ल्याए ।
प्रदेश सभा ख मा नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती ५ हजार ८१६ विजयी । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याए ।
रुकुम पूर्वका दुबै प्रदेश सभामा माअोवादी विजयी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































