धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउँदै गरेको मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते बनेका छन् ।
चालक इलाम नगरपालिका–६ का ३० वर्षीय सुनिल राई र सोही ठाउँका २१ वर्षीय शिशिर शेर्मा लिम्बू गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ । प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्का सामान्य घाइते बनेको मोरङ प्रहरीले जानकारी दिएको छ । उनीहरुको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ । एम्बुलेन्सको चालकसहित ५ घाइते
धरान/मोरङको सुन्दरहरैँचा नगरपालिका ७ मा बिहीबार राती बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते बनेका छन् ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउँदै गरेको मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते बनेका छन् ।
चालक इलाम नगरपालिका–६ का ३० वर्षीय सुनिल राई र सोही ठाउँका २१ वर्षीय शिशिर शेर्मा लिम्बू गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ । प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्का सामान्य घाइते बनेको मोरङ प्रहरीले जानकारी दिएको छ । उनीहरुको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउँदै गरेको मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते बनेका छन् ।
चालक इलाम नगरपालिका–६ का ३० वर्षीय सुनिल राई र सोही ठाउँका २१ वर्षीय शिशिर शेर्मा लिम्बू गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ । प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्का सामान्य घाइते बनेको मोरङ प्रहरीले जानकारी दिएको छ । उनीहरुको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।