आधारभूत पत्रकारिता तालिम सम्पन्न
पाँचथर । सदरमुकाम फिदिममा पाँच दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । फिदिम नगरपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले तालिमको आयोजना गरेको हो ।
तालिममा फिदिम नगर क्षेत्रका १८ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पत्रकार शाहीमान राईले गरेको फोनिज पाँचथरका अध्यक्ष गणेश साम्पाङले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































