अाज सुनचाँदीकाे मुल्य
नेपाली बजारमा आज छापावाला सुनको मुल्य आज ५६ हजार २ सय रहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको तोलाको ५५ हजार ९ सय रहेको छ । पुष २१ गते शुक्रबार र आजको सुनको मुल्यमा परिवर्तन भएको छैन् ।
आज चाँदी भने तोलामा ७५० रुपैयामा कारोबार भईरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































