तरहरा/ नेपाली काग्रेसका युवा दस्ता तरुण दल सुनसरीले सुनसरीको वराह नगरपालीका अग्नी पिडितहरुलाई आथिृक सहयोग गरेको छ । आगलागी पिडितहरुलाई आर्थिक सहयोग गरेको तरुणदल सुनसरीले जनाएको छ । गत पुस २९ गते आगलाीबाट क्षती भएको परिवारलाई सहयोग गरेको हो ।
वराहका राजन थापा ,नारायण दाहाल, सुमन राउत लगायतका घरमा लागलागीले क्षती पुराएको थियो । उनीहरुलाई ६४ हजार ४ सय ३ रुपैया सहयोग गरेको तरुणदल सुनसरीका सभापति शिजन गुरुङले वताए । उनले भने अग्नीपिडितहरुलाई अािर्थक सहयोग गर्ने आफुह लागी परीरहेको भन्दै आगमी दिनमा पनि सहयोग गदै जाने वताए । पछिल्लो समयमा तरुण दल सुनसरी सामाजिक कार्यमा सक्रिय हुदै आएको छ ।