काठमाडौं/ साताको पहिलो दिन नेपाली बजारमा छापावाला सुन ५७ हजार ९ सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन प्रति तोला ५७ हजार ६ सय रहेको छ ।
साताको अन्तिम दिन शुक्रबार छापावाला सुन ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा मुल्यमा कारोबार भएको थियो । आज चादी तोलामा ७४० रुपैयाँमा कारोबार भईरहेको पनि महासंघले जनाएका छ ।
आज सुनचाँदीको भाउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































