इटहरी/ प्रदेश नम्ब १ का मुख्यमन्त्री शेरधन राईले निर्माणधिन विराटनगर, इटहरी तरहरा, धरान सडक खण्ड निर्माणको काममा चासो देखाएका छन् । सडक निर्माणको गति सुस्त भएको भन्दै मुख्यमन्त्री राईले काम अगाडि बढाउन निर्माण आयोजनालाई निर्देशन दिएका छन् । पूर्वका मुख्य तीन शहर हुँदै किमाथांका(जोगबनी) अन्तरदेशीय सडक सञ्जालमा जोडिने भएकोले विराटनगर धरान ६ लेन सडक खण्ड प्रदेशकै गौरवको परियोजना भएको मुख्यमन्त्री राईले बताए ।
धरान – विराटनगर सडक निर्माणमा मुख्यमन्त्री राईको चासो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























