पक्राउ पर्नेमा धरान-११ बस्ने दिपेन्द्र लिम्बु र शर्मिल लिम्बु रहेका छन। प्रहरी चौकी तरहराको गस्ती टोलीले साँझ ७ बजे उनीहरुको साथबाट ८८ पिस स्पास्मोप्रोक्सिवन र २० पिस नाइट्रोसन ट्याब्लेट बरामद गरेको छ।
दुबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। उनीहरू लागु अाैषध विक्री गर्न हिडेकाे अनुमान प्रहरीले गरेकाे छ ।
लागुऔषध बेच्न हिडेका धरानका दुई जना तरहरामा पक्राउ
धरान । सुनसरीको इटहरीबाट मंगलबार लागुऔषधसहित एक युवक पक्राउ परेका छन।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































