भोजपुर/ भोजपुरमा लेखापाल नहुँदा त्यँहाका भुकम्पपीडितले राहात पाएका छैनन् । जिल्ला समन्वय समितिमा लेखापाल नहुँदा भूकम्पपीडितको रकम ३ महीनादेखि रोकिएको हो ।
भोजपुरमा लेखापाल नहुँदा अनुदान ठप्प
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























