लेडि रोड रनको उदघाटन गर्दै[/caption]
अन्र्तराष्ट्रिय महिला दिवशको अवसर पारेर लियो क्लव अफ बिराटनगर इनोभेटिभ को आयोजनामा लेडि रोड शो कार्यक्रम आयोजना गरेको हो ।
स्थानिय महेन्द्र चौक स्थित तुलशा मदर एण्ड चाइल्ड हस्पिटलबाट लेडि रोड रन शुरुवात गरी मेरिल्याण्ड कलेजमा सम्पन्न भएको थियो । उक्त लेडि रोेड रनको उदघाटन विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली र न्यरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलका कार्यकारी निर्देशक अनिशा विष्टले संयुक्त रुपमा गरेका थिए ।
दौड पछि आयोजित कार्यक्रममा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, डा. रेनुका राठी, डा. सन्देश दास श्रेष्ठ, कैलाश खाकी श्रेष्ठ लगायतले महिला स्वास्थ्य तथा महिला सशक्त्रिकरणकाे विषयमा प्रकाश पार्नु साथै विजयी सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
विराटनगरमा लेडि रोड रन
विराटनगर/ न्यूरो कार्डियो एण्ड मल्टस्पेशियालिटि हस्पिटलको सहकार्यमा विराटनगरमा लेडि रोड रन कार्यक्रम आयोजना गरेको छ ।
[caption id="attachment_75711" align="aligncenter" width="1032"]
लेडि रोड रनको उदघाटन गर्दै[/caption]
अन्र्तराष्ट्रिय महिला दिवशको अवसर पारेर लियो क्लव अफ बिराटनगर इनोभेटिभ को आयोजनामा लेडि रोड शो कार्यक्रम आयोजना गरेको हो ।
स्थानिय महेन्द्र चौक स्थित तुलशा मदर एण्ड चाइल्ड हस्पिटलबाट लेडि रोड रन शुरुवात गरी मेरिल्याण्ड कलेजमा सम्पन्न भएको थियो । उक्त लेडि रोेड रनको उदघाटन विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली र न्यरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलका कार्यकारी निर्देशक अनिशा विष्टले संयुक्त रुपमा गरेका थिए ।
दौड पछि आयोजित कार्यक्रममा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, डा. रेनुका राठी, डा. सन्देश दास श्रेष्ठ, कैलाश खाकी श्रेष्ठ लगायतले महिला स्वास्थ्य तथा महिला सशक्त्रिकरणकाे विषयमा प्रकाश पार्नु साथै विजयी सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।