सुनुवारलाई दिउँसो १२ बजेतिर सामान्य विवाद हुँदा छोरा २५ बर्षिय जिबन सुनुवारले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका सुनुवारलाई उपचारकोलागी काठ्मान्डौ लगिएको छ भने खुकुरी प्रहार गर्ने जिबनलाई इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणाम लिएको छ।
छोराको खुकुरी प्रहारबाट बाबु घाइते
ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका- ८ खिजिकाति बस्ने ५० बर्षिय गुमन सिह सुनुवार शुक्रबार आफ्नै छोराको खुकुरी प्रहारबाट गम्भिर घाइते भएका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























