ज्यान गुमाउनेमा स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पा रहेका छन्।
उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते दुवैको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ। घटनाबरे थप अनुसन्धान भइरेहको छ।
धनकुटामा करेन्ट लागेर दुईको मृत्यु
धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-१ हिलेमा सोमबार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























