Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • उदयपुरमा गोरु काट्नेविरुद्ध मुद्दा

उदयपुरमा गोरु काट्नेविरुद्ध मुद्दा

alt
  • भदौ १५, २०७६
  • रासस
 
उदयपुर / उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ । अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद चौलागाईंले बताए ।
अभियुक्तलाई शनिबार स्थानीय गाउँ नजिकैको स्थानमा गोरु काटिरहेका अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आज म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताए ।
सम्बन्धित समाचार
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग

विजयपुर । सुनसरीको धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रालिले प्रधानमन्त्री ...

रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको विनाशकारी बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ...

कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने

विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड रुपैयाँ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग
भदौ ११, २०८३
रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन
भदौ ११, २०८३
कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने
भदौ ११, २०८३
६ फरार प्रतिवादी पक्राउ
भदौ ११, २०८३
बाढीले बगाएर ल्याएको शवबाट सुन निकाल्ने दुई पक्राउ
भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको सहयोग
भदौ ११, २०८३
भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला
भदौ ११, २०८३
अपर त्रिशूली थ्री बी आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन
भदौ ११, २०८३
भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला
भदौ ११, २०८३
अमेरिका–चीनबीचका अवरोध हटाउन वाङको आग्रह
भदौ ११, २०८३
भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
भदौ ११, २०८३
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क