Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • सुर्खेतमा गाई पशु मार्ने र खाेटाङमा कुकुर मार्लानेलाई कारवाहीको माग

सुर्खेतमा गाई पशु मार्ने र खाेटाङमा कुकुर मार्लानेलाई कारवाहीको माग

alt
  • भदौ १६, २०७६
  • रासस
 
काठमाडाै / पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो ।
पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले आफूलाई गरेको पीडाको स्वरवाट व्यक्त गर्न नसक्ने पशुको पीडाका पक्षमा बोल्नुपर्नेमा जोडदिँदै पशुको संरक्षणका लागि निर्दयीतापूर्वक मार्ने क्रियाकलाप रोक्न पशुकल्याण ऐनको तर्जुमा भइरहेको बताए । उनले सो ऐन निकट भविष्यमा कार्यान्वयमा आउने बताए । उनले नेपालले पनि वर्षमा एक पटक विश्व पशु दिवस मनाउँदै आएको जानकारी दिँदै पशुलाई पनि बाँच्ने अधिकार भएकाले बस्ने तथा खाने ठाउँको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल भेटेरीनरी एशोशिएशनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले देशको पूर्व र पश्चिममा गाई र कुकुरलाई सामूहिक रुपमा मारिएकामा चिन्ता व्यक्त गर्दै यसमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखको संलग्नता भएको भनी उनलाई हदैसम्म कारवाही गर्न माग गरे । नेपालगञ्जबाट २९० गाई दैलेख पठाइएकामा सुर्खेतमा ३० गाई मारिएका र १४४ गाई जङ्गलमा अलपत्ररुपमा छाडिएको उनले जानकारी दिए ।
त्यस्तै खोटाङमा दुई दर्जन कुकुरलाई कुटीकुटी निर्ममतापूर्वक मारिएको र अरु धेरै कुकुर घाइते अवस्थामा रहेको उनले बताए । अधिवक्ता पदमबहादृुर श्रेष्ठले कुकुर र गाईको हत्या गर्नेविरुद्ध कानूनी कारवाहीको स्पष्ट व्यवस्था रहेको र दोषीलाई हदैसम्म कारवाही गर्नुपर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले सुर्खेतमा गाई तथा कुकुर मारिएको घटनाले समाजमा चिन्ता व्याप्त भएकाले सरकारले यसको समाधान गर्नुपर्नेमा जोड दिए । स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले कुकुरलाई बन्ध्याकरण गर्नाको साटो कुटीकुटी मार्ने काम आपराधिक भएको बताइन ।
 
सम्बन्धित समाचार
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग

विजयपुर । सुनसरीको धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रालिले प्रधानमन्त्री ...

रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन

विराटनगर । रसुवामा आएको विनाशकारी बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ...

कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने

विराटनगर । कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड रुपैयाँ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सुमेधा एजुकेसन नेटवर्कद्वारा प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग
भदौ ११, २०८३
रसुवामा बाढीः कोशी प्रदेशका ८३ जना सम्पर्कविहीन
भदौ ११, २०८३
कोशी सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने
भदौ ११, २०८३
६ फरार प्रतिवादी पक्राउ
भदौ ११, २०८३
बाढीले बगाएर ल्याएको शवबाट सुन निकाल्ने दुई पक्राउ
भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको सहयोग
भदौ ११, २०८३
भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला
भदौ ११, २०८३
अपर त्रिशूली थ्री बी आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन
भदौ ११, २०८३
भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला
भदौ ११, २०८३
अमेरिका–चीनबीचका अवरोध हटाउन वाङको आग्रह
भदौ ११, २०८३
भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
भदौ ११, २०८३
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क