मोरङ । मोरङ सुनवर्सी-५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ । आज दिउसो आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा बर्षासंगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ सुनवर्सीमा धान राेपीरहेकाे बाेला चट्याङले लागेर १ जनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































