Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य गर्न प्रधानमन्त्रीको आग्रह

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य गर्न प्रधानमन्त्रीको आग्रह

alt
  • भदौ ११, २०८१
  • ब्लाष्ट खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मध्यपश्चिम विश्वविद्यालयको १५औँ सभामा उक्त विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गरे।

उनले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट गरे। सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफलसत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गरेका छन्।

सो अवसरमा विश्वविद्यालयका उपकुुलपति प्रा डा ध्रुवकुुमार गौतमले एक सय ३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गरे।
सम्बन्धित समाचार
शिक्षा सुधारका लागि निरन्तर खबरदारी गर्नुः शिक्षामन्त्री पोखरेल

विजयपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका ...

अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद

विजयपुर । सुनसरीको हरिनगरा गाउँपालिका–४ भुटाहा बजारबाट अवैध रूपमा काँचो केर ...

वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड

विजयपुर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
शिक्षा सुधारका लागि निरन्तर खबरदारी गर्नुः शिक्षामन्त्री पोखरेल
वैशाख ४, २०८३
अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद
वैशाख ४, २०८३
वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड
वैशाख ४, २०८३
गैँडाको खागसहित चार जना पक्राउ
वैशाख ४, २०८३
आफ्नै निर्णय उलटफेर गर्दै धरान कार्यपालिका
वैशाख ४, २०८३
नाकामा सुरक्षा, सामान ल्याउनेको ताँती
वैशाख ४, २०८३
तिलगङ्गा आँखा अस्पताल र बीपी प्रतिष्ठानबीच सम्झौता
वैशाख ४, २०८३
पूर्वाधार विकास सङ्कटप्रति सरकार जिम्मेवार हुनुपर्छ
वैशाख ४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ४ गते शुक्रबार
वैशाख ४, २०८३
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
वैशाख ३, २०८३
लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु
वैशाख ३, २०८३
सप्तकोशी नदी र चतरा बजार क्षेत्र
वैशाख ३, २०८३
छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
वैशाख ३, २०८३
बराहक्षेत्रमा लागूऔषधसहित दुई पक्राउ
वैशाख ३, २०८३
हजारौं सट्टेबाजी एप र वेबसाइट बन्द

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क