Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

alt
  • भदौ १२, २०८१
  • ब्लाष्ट खबर

जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमाननित नेरु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ।

अर्थ मन्त्रालयमा आज सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लािग जापानी राजदूत किकुता युताकाले सहयोगसम्बन्धी नोट आदानप्रदान गरेका छन्।

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै नेपालका युवा निजामती सेवाका कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधी अध्ययन गर्नका निम्ति छात्रवृत्ति सहयोग प्राप्त हुनेछ।

‘मेरिट’का आधारमा निजामती सेवाका कर्मचारीमध्येबाट इच्छुक कर्मचारी अध्ययनका लागि जापान जानेछन् । यसवर्ष २० जना स्नातकोत्तर र दुई जना विद्यावारिधी गरी २२ कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो। जापान सरकारको सहयोगमा त्यहाँका मानव संशाधन विकास छात्रवृत्ति कार्यक्रम (जेडिएस)अनुसार सन् २०१६ देखि नेपालले यो अवसर पाइरहेको छ। हालसम्म एक सय ८७ निजामती सेवाका अधिकारीले छात्रवृत्ति प्राप्त गरिसक्नुभएको छ।
सम्बन्धित समाचार
अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद

विजयपुर । सुनसरीको हरिनगरा गाउँपालिका–४ भुटाहा बजारबाट अवैध रूपमा काँचो केर ...

वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड

विजयपुर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वे ...

गैँडाको खागसहित चार जना पक्राउ

विजयपुर । सुनसरी बर्जु गाउँपालिका–६ बाट गैँडाको खागसहित चार जनालाई प्रहरीले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद
वैशाख ४, २०८३
वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड
वैशाख ४, २०८३
गैँडाको खागसहित चार जना पक्राउ
वैशाख ४, २०८३
आफ्नै निर्णय उलटफेर गर्दै धरान कार्यपालिका
वैशाख ४, २०८३
नाकामा सुरक्षा, सामान ल्याउनेको ताँती
वैशाख ४, २०८३
तिलगङ्गा आँखा अस्पताल र बीपी प्रतिष्ठानबीच सम्झौता
वैशाख ४, २०८३
पूर्वाधार विकास सङ्कटप्रति सरकार जिम्मेवार हुनुपर्छ
वैशाख ४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ४ गते शुक्रबार
वैशाख ४, २०८३
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
वैशाख ३, २०८३
लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु
वैशाख ३, २०८३
सप्तकोशी नदी र चतरा बजार क्षेत्र
वैशाख ३, २०८३
छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
वैशाख ३, २०८३
बराहक्षेत्रमा लागूऔषधसहित दुई पक्राउ
वैशाख ३, २०८३
हजारौं सट्टेबाजी एप र वेबसाइट बन्द
वैशाख ३, २०८३
सामसङको माइक्रोवेभ मास्टरक्लास
वैशाख ३, २०८३
अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद
वैशाख ४, २०८३
वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड
वैशाख ४, २०८३
गैँडाको खागसहित चार जना पक्राउ
वैशाख ४, २०८३
आफ्नै निर्णय उलटफेर गर्दै धरान कार्यपालिका
वैशाख ४, २०८३
नाकामा सुरक्षा, सामान ल्याउनेको ताँती
वैशाख ४, २०८३
तिलगङ्गा आँखा अस्पताल र बीपी प्रतिष्ठानबीच सम्झौता
वैशाख ४, २०८३
पूर्वाधार विकास सङ्कटप्रति सरकार जिम्मेवार हुनुपर्छ
वैशाख ४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ४ गते शुक्रबार
वैशाख ४, २०८३
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
वैशाख ३, २०८३
लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु
वैशाख ३, २०८३
सप्तकोशी नदी र चतरा बजार क्षेत्र
वैशाख ३, २०८३
छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
वैशाख ३, २०८३
बराहक्षेत्रमा लागूऔषधसहित दुई पक्राउ
वैशाख ३, २०८३
हजारौं सट्टेबाजी एप र वेबसाइट बन्द
वैशाख ३, २०८३
सामसङको माइक्रोवेभ मास्टरक्लास
वैशाख ३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क