गायक सबिन राईले हङकङमा सांगीतिक प्रस्तुति दिएका छन् ।

आईतबार हङकङमा आयोजीत रमाईलो साँझमा सबिन राई एन्ड फराह ब्याण्डले प्रस्तुति दिएको हो । किङ्स इभेन्ट्सको आयोजनामा भएको सांगीतिक कार्यक्रममा स्थानीय युवायुवतीको बाक्लो उपस्थिति रहेको थियो ।

हङकङको याउमा तेई कम्युनिटी हलमा आयोजीत रमाईलो साँझमा सबिनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

sbn