महिलाहरुको विशेष चाड हरितालिका तीजका अवसरमा हङकङमा तीज धमाका कार्यक्रम सम्पन्न भएको छ ।

ब्रिटिस गोर्खा क्लब हङकङले आईतबार जोर्डनस्थित ब्रिटिस गोर्खा क्लबमा आयोजना गरेको तीज धमाकामा गायिका मीना लामाले गीत प्रस्तुत गरेकी थिईन् । सागर गुरुङले उद्घोषण गरेको कार्यक्रममा स्थानीय महिलाहरुले नाचेर रमाईलो गरेका थिए ।

teej (3) 6

teej (2) 9

teej (4) 8