ब्रिटिस गोर्खा सैनिक अन्तर्गतको ‘द क्विन्स गोर्खा इञ्जिनियर्स’को ७६ औं वार्षिकोत्सव हङकङमा मनाईने भएको छ ।

२९ सेप्टेम्बरमा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउन लागिएको हो । हङकङको पेरोन ब्यारेकमा २९ सेप्टेम्बरको विहान ११ देखि बेलुका ५ बजेसम्म भव्य रुपमा वार्षिकोत्सव मनाईने आयोजकले जानकारी गराएको छ ।