गायिका जुनी खालिङ राईको नयाँ दशैं गीत सार्वजनिक भएको छ ।

मिस्टेक अन्जान लिम्बुको शब्द र अनिल कोयी राईको संगीत रहेको गीतमा जुनीलाई ईन्द्र सुशिल चोङ्बाङले साथ दिएका छन् ।

गीतको भिडियोमा गायिका जुनी र गायक ईन्द्रले नै अभिनय समेत गरेका छन् । भिडियोको छायाँकन तथा सम्पादन डिबी लिम्बुले गरेका हुन् ।

भिडियो: