हिमपात

    Showing १-४ of items.
  • पूर्वी पहाडमा भारी हिमपात: जनजीवन प्रभावित

    तेह्रथुम / पर्यटकीय स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा शुक्रबार रातीदेखि हिमपात भएको छ । हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । वाक्लो हिउले जिल्लाको पर्यटकीय क्षेत्र पाच“ पोखरी तथा संखुवासभाको चौकी, मंगलवारे, गुफा, मुडेशनिश्चरे, सुके लगायतका वजार क्षेत्र पुरै ढाकेको छ । गुफा वजारसहित आसपासका क्षेत्रमा वाक्लो हि“उ परीरहेकाले स्थानिय वासिन्दाहरु घर वाहिर निस्कीन सकेका छैनन् । तीनजुरे मिल्के जलजले क्षेत्रमा वाक्लो हि“उ जमेकाले जंगलमा रहेका चौंरी तथा भेडी गोठहरुसमेत प्रभावित छन । हिमपात भए पछि स्थानीय बासी, पर्यटक, बटुवा र घरपालुवा पशु पंक्षीलाई सास्ती भएको टुटे

    • प्रकाशित मितिः पुष १९, २०७६
    • ३९१ पटक पढिएको
    • कृष्ण विदुखी गौतम
  • हिमपातका कारण सडक अवरुद्ध

    सोलुखुम्बु  / सडकमा हिउँ जमेपछि सोलुखुम्बु-काठमाडाैँ सडक अवरुद्ध भएको छ ।  बुधबार भएको हिमपातका कारण सोलुखुम्बु-काठमाडाैँ सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा राजधानी काठमाडाैँ, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिए । उनका

    • प्रकाशित मितिः माघ ११, २०७५
    • २४३ पटक पढिएको
    • रासस
  • हिमपात हुँदा आवात–जावत बन्द, जनजीवन प्रभावित हुम्ला

    हुम्ला / आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।  हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । आइतबार रातिदेखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्

    • प्रकाशित मितिः पुष २३, २०७५
    • ७५२ पटक पढिएको
    • रासस
  • पूर्वी पहाडी जिल्लामा भारी हिमपात(फोटो फिचरसहित)

    धरान / पूर्वी पहाडी जिल्लामा शुक्रबार भारी हिमपात भएको छ । तेह्रथुम, संङ्खुवासभा, भोजपुर, पाँचथर, ताप्लेजुङका उच्च क्षेत्रमा हिमपात भएको स्थानीय सहकर्मीहरुले जानकारी गराएका छन् । तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे तेह्रथुम र संखुवासभामा भारीमात्रामा हिमपात भएको छ । शुक्रबार मध्यान्हबाट हिमपात सुरु भए पछि तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । अहिले पनि हिमपात जारी रहेको छ । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको ब्लाष्ट खवरकर्मी कृष्ण विदुखी गौतमले जानकारी दिएका छन् । उनका अनुसार तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रका तीनजुरे, च

    • प्रकाशित मितिः पुष १३, २०७५
    • ५९७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved