‘अमेरिकालाई सहयोग गरेका अफगानलाई तालिबानद्वारा खोजी’
तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो० सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा ...
‘अफगानस्तिानमा अलपत्र नेपालीलाई स्वदेश फिर्तीको व्यवस्था होस्’
अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन तथा कोभिडकोे रोकथामका लागि सबै नागरिक ...
तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासी: राष्ट्रसङ्घ
अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।  ...
अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता
अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनहरुबीच बिहीबार फोन व ...
नाइजरमा २३ बालबालिका ३७ जना आक्रमणमा मारिए
नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार मह ...
आक्रमणमा परी नाइजरमा ३७ जना मारिए
नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार मह ...
तालिबानका पाँच प्रतिज्ञा पालना हुनेमा अफगानद्वारा नै शङ्का बढी
तालिबानले काबुलसहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले ...
चिप्स अभावका कारण टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशतले कटौती गर्र्ने
विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमहिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले ...
अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेशमन्त्री
चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।चिनियाँ विदेशमन्त्रीले बुधबार सो धार ...
रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भने, ‘आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन् ।’उनी गत आइतबार देश छोडेर त ...