सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing २२१-२३० of ६,८६८ items.
कृषि सङ्कलन केन्द्र स्थापना

खोटाङ/केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ।कृषि उत्पादनलाई ...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा/सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो। सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा ...

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौँ,/गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उप ...

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौँ/नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत स ...

धरानमा बङ्गुरको मासुको मनपरी मूल्य

विजयपुर। पछिल्लो एक महिनाभित्र धरान उपमहानगरापलिकाका मासु व्यवसायीले अघोषितरूपमा बङ्गुरको मासुको मूल्यमा प्रतिकिलो एक सय रुपै ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी सहयोग

काठमाडौं/ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान ...

बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति

भोजपुर/हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ। वर्षाले पहिरोले पुल, ...

सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

इनरुवा/ सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उनले ती मध्ये उहाँले ...

कोशी प्रदेश सभाः बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

विराटनगर/कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ। कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको ध ...

पचास करोड राजस्व सङ्कलन

झापा/आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ। सङ्कलन भएको ...

भर्खरै
लोकप्रिय
हरियाली चैते धान
वैशाख ५, २०८३
भर्खरै
लोकप्रिय