सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
खेलकुद
Showing ५६१-५७० of २,९३४ items.
बेलबारीमा राष्ट्रिय पर्व तमु ल्होसारको उपलक्ष्यमापुरुष र महिलाभलिबलप्रतियोगीता

पथरी । मोरङको बेलबारीमा तमु गुरुङ जातीहरुको महानपर्व तमु ल्होसारको उपलक्ष्यमा बेलबारी नगरपालीका वडा स्तरीयपुरुष र महिलाभलिबलप ...

अन्डर १५ फुटबलमा जुपिटर विजयी

बेलबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङ जिल्ला समितिको आयोजनामा भएको अण्डर १५ फुटबल प्रतियोगिताम ...

सूर्य नेपाल गल्फ टुर: शुक्रलाई चार स्ट्रोकको अग्रता

धरान । नेपालका नम्बर वान घरेलु गल्फर शुक्रबहादुर राईले ३६ होलको समाप्तिमा अर्का घरेलु गल्फर निरज तामाङलाई चार स्ट्रोकले पछि प ...

सूर्य नेपाल इस्टर्न ओपन गल्फ भोलिदेखि

धरान । धरान गल्फ क्लबको कोर्षमा भोलि (मङ्गलबार) देखि सूर्य नेपाल इस्टर्न ओपन गल्फ हुने भएको छ । ५४ होलका लागि धरान गल्फ कोर्ष ...

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगर ।  ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरस्थित डनबस्को स्कुलले जितेको छ ।विराटनगरस् ...

धरान फुटबल क्लबलाई आहा रारा गोल्डकपमा सहभागी नगराउन माग

विजयपुर । धरान फुटबल क्लबलाई आहा रारा गोल्डकपमा सहभागी हुन नदिन माग गरिएको छ ।मनाङ मस्र्याङ्दी क्लबले धरान फुटबल क्लबलाई आहा ...

वाहिनी पति ट्रफी प्रतियोगिता

धनकुटा । धनकुटास्थित भीमदल गणमा वाहिनी पति ट्रफी प्रतियोगिता भइरहेको छ । पुस १ गते सुुरु भएको प्रतियोगिता पुस १२ गते सम्पन्न ...

भद्रपुर झापा गोल्ड कपमा डेढ करोड खर्च हुने अनुमान

भद्रपुर । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा अनुमानित १ करोड ५० लाख रुपैयाँको लागतमा भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आ ...

प्याब्सन विराट कपः डनबस्को र अपर्ण स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल प्रतियोगितामा दुईवटा स्कुल सेमिफाइनलमा पुगेका छन् । प्य ...

प्याब्सन विराट कपः जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल क्वार्टरमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा तीनवटा स्कुल क्वार्टरफाइनमा प्रवेश गरेक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय