पूर्व
Showing ३,६७१-३,६८० of ९,२८८ items.
ज्येष्ठ नागरिकलार्इ सम्मान

इटहरी/ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले  ज्येष्ठ नागरिकलार्इ सम्मान गरेको छ । संस्थाले प्रत्येक वर्ष ज्येष्ठ ...

शुल्क वृद्धिको विरोधमा महानगरपालिकामा प्रर्दशन

विराटनगर/अखिल त्रान्तिकारी मोरङले विभिन्न चार शुत्रिय माग राख्दै शुक्रबार विराटनगर महानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गरे ...

झापाको अर्जुनधारामा 'समाचार लेखन' प्रशिक्षण सुरू

बिर्तामोड/ झापाको अर्जुनधारामा ‘स्थानीय तह सम्बन्धि समाचार लेखन’ विषयक दुईदिने प्रशिक्षण शुरु भएको छ ।  अर्जुनधारा प्रेस क्लब ...

प्रदेशकै पहिलो बाल कार्यविधि पारित

मोरङ/बाल अधिकार कार्यविधि पारित गर्नेमा मोरङको पथरीशनिश्चरे १ नम्वर प्रदेशको पहिलो नगरपालिका बनेको छ । यही वैशाख १७ गते हि ...

झोले क्याम्पस खारेज गर्दै त्रिवि

काठमाडाै । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तिय ...

तेह्रथुमका अधिकांश पोखरी सुक्न थाले

तेह्रथुम । प¥याप्त बर्षात नहुदा तेह्रथुमका ताल– तलैया सुक्दै गएका छन् । जिल्लाको आधा दर्जन पोखरी सुकी सकेका छन् भने अरु पोखरी ...

१९ नं. का आमाबाबालाई उपहार

पानवारी। १९ नं. वडा समितिको कार्यालय धरानले एक कार्यक्रमको आयोजना गरी वडाका सयजना जेष्ठ नागरिकहरुलाई लठ्ठि उपहार दिएको छ । ...

धरान–१८ मा निःशुल्क कान तथा आँखा शिविर

पानवारी । धरान–१८ को वडा कार्यालयमा बिहीबार निःशुल्क कान तथा आँखाको उपचार शिविर सम्पन्न भएको छ । शिविरबाट १ सय ८० जनाले सेवा ...

बिल काउण्टरमा रकम हिनामिना, बर्षाैदेखि रकम हिनामिना हुँदा समेत सबै चुप !

पानवारी । नेपाल खानेपानी संस्थान धरान शाखाको बिल काउण्टरबाट आर्थिक रकम हिनामिना गरेको खुल्दै गएको छ । बिल काउण्टरका कर्मचारी ...

विपत व्यवस्थापनको लागि आवश्यक सामाग्री जोह गर्न सुझाब

विराटनगर ।प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले विपत व्यवस्थापनका लागि आवश्यक सामाग्रीको जोहो गर्न प्रदेश ...