सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २४,१४१-२४,१५० of २६,५०२ items.
सरकारी जग्गामा निजि विद्यालयको भवन

धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालका वडा नं. २ जोरपाटी वजारमा रहेको एक निजि विद्यालयले सरकारी जग्गा हडपेर मापदण्ड विपर ...

नेकपालाई राजधानी तोक्न भन्दा नाममा सकस : प्रस्ताव दर्ता भएनन

रङ्गेली  । दुई तिहाई बहुमतको प्रदेश १ सरकारले स्थयी राजधानी र नामाङकन किनारा लगाउन निक्कै कसरत गर्नु परेको छ । नेकप ...

ताप्लेजुङमा ६ थान भरुवा बन्दुक बरामद

ताप्लेजुङ / ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ । यस्तै २ नाल हतियार ...

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ मा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधवार १ युवकलाई पक्राउ गरेको छ ...

बर्ड फ्लुका कारण नेपालमा एककाे मृत्यु

धरान । नेपालमा पहिलाे पटक बर्ड फ्लु (एच फाइभ एन वान)का कारण मानिसकाे मृत्यु भएकाे छ । स्वास्थ मन्त्रालयले  बिहिबार सम्मे ...

प्रदेश नं १ को नाम किरात प्रदेश राख्न यायोक्खाको दवाव

धरान  / किरात राई यायोक्खाले प्रदेश १ को नाम ‘किरात प्रदेश’ बहायको विकल्प नखोज्न भनेको छ । प्रदेश सभाले ...

नेकपाका बहुमत सांसद इटहरी राजधानीको पक्षमा

इटहरी । इटहरीलाई प्रदेश एकको राजधानी बनाउन नेकपाका अधिकांस सांसद देखिए पछि बुधबार सांसदहरुको बैठकबाट कुनै निर्णयमा पुग्न सकेन ...

विराटनगर राजधानी नराख्न सांसदहरुको हस्ताक्षर अभियान

रङ्गेली / चासोको रुपमा रहेको प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने विषयलाई किनारा लगाउन सत्तारुढ दल नेकपाका जुटेका छन् ...

प्रम ओली भने -हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन

  काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासि ...

होटलको आवरणमा विराटनगरमा यौन धन्दा: संचालिकासहित चार जना थुनामा

विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रको होटल तथा रेष्टुरेन्टको आवरणमा हुने अवैध यौन धन्दा बढदै गएको छ । यहाँको केही होटल तथ ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय