शिक्षा
Showing १,५४१-१,५५० of ३,८६० items.
हिसान शिक्षा मेला हुने

  काठमाडाैं/आगामी बिहीबारदेखि उच्च शिक्षा तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)को आयोजनामा ‘छैठौँ कान्त ...

मितेरी बैङ्कद्वारा मोरङ कानेपाेखरीका दुई विद्यालयलाई कम्प्युटर प्रदान

धरान/प्रधान कार्यालय धरान रहेको मितेरी विकास बैङ्कले सामाजिक उत्तरदायिŒव अन्तर्गत मोरङ कानेपोखरी गाउँपालिकाको २ वटा साम ...

डिभिएम स्कुलमा डोजर चलाउने मेयरको चेतावनी

इटहरी/ ऐलानी जग्गा उपभोग गर्दै आएको इटहरी–९ स्थित डिभिएम स्कुलले बारम्बारको निर्णय लत्याएको भन्दै इटहरी उपमहानगरपालिकाल ...

गाडी जलाउने दुई पक्राउ

अछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी ...

हिसान मोरङको अध्यक्षमा कार्की

विराटनगर/उच्च माध्यामिक विद्यालय (हिसान) मोरङको अध्यक्षमा विराटनगर अरनिको कलेजका प्रमुख राजेश कार्की निर्विरोध निर्वाचित भएका ...

निःशुल्क शिक्षा दिँदा सामाजिक सहभागिता बढ्ने निष्कर्ष

  धरान । धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङ्ख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावन ...

निजी स्कुलको मनपरीतन्त्र

सरकारी स्कुलमा विद्यार्थीबिनाको भर्ना अभियान चलिरहेको छ । तामझामको साथ निजी स्कुलमा भर्ना अभियान चलिरहँदा निजी भने मालाम ...

संसार जित्ने कलमलाई रोक्न नखोज........

बिरामी नै हुन पनि फुर्सद छैन कहिल्यै पनि ।सूचनाका खेती गर्ने यस्तै हुन्छन् जहिल्यै पनि । यति बेला मेरो यो गजल शेरल ...

बाल आश्रममा सीप विकास छात्रवृत्ति कोष

धरान । धरान–३ स्थित सरस्वती बाल आश्रममा बुधबार श्रेष्ठ स्वावलम्बन सीप विकास छात्रवृति कोष स्थापना गरिएको छ । आश्रममा आश ...

पूर्वाञ्चल बहिरा स्कुललाई यामातेइ समाजको सहयोग

धरान । फर्निचार अभाव भइरहेको बेला पूर्वाञ्चल बहिरा विद्यालयलाई हङकङस्थित यामातेइ सहयोग समाजले वेन्च डेस्क र अन्य फर्निचर तथा ...