सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
शिक्षा
Showing ३,५५१-३,५६० of ४,०५९ items.
मृगौला बचाअाैं मृगाैला

शनिश्चरे, मोरङ/ विहीबार विश्व मृगौला दिवश मनाइरहेको सन्दर्भ छ । मृगौला पीडितहरु भनें सरकारले मृगौला रोग नियन्त्रणका लागि विशे ...

अाज विश्व मृगाैला दिवसः कसरी बचाउने मृगाैलालार्इ

मृगाैला राेगबाट बच्ने उपाय १. पानी बढी खाने यदि तपार्इं नियमितरूपमा पानी खाने गर्नुहुन्न भने यसको सबैभन्दा पहिलो खर ...

तालतलैयाका संरक्षित पंक्षीमा ‘बर्डफ्लु’

इटहरी / पूर्वको आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको इटहरीस्थित तालतलैयाको बाल उद्यानमा सरक्षण गरि राखिएका पंक्षीमा बर्ड्फ्लुको ...

पानी पिउन अल्छी मिर्गौलालाई सास्ती (सन्दर्भ विश्व मिर्गौला दिवस)

काठमाडौँ/ “बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अप ...

इन्फुलएन्जाबाट सर्तक रहन अपिल

  तनहुँ/जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समय ...

धुमपान छुटाउने सजिलाे तरिकाहरु

एजेन्सी/ चुरोट स्वास्थ्यको लागी हानीकारक हुन्छ। धुमपानको कारण शरिरमा लाग्ने विभिन्न दिर्घकालीन रोगको बारेमा प्राय सबैलाई थाहा ...

तालतलैयामा बर्डफ्लु भेटिएको भन्दै चिडिया घर प्रवेशमा रोक

तालतलैया (सुनसरी)/पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रका राखीएको चराचुरुङ्गीमा वर्डफ्यु भेटिएको छ । तालतलैयाको चिडिया घरमा राखिए ...

संसारमा यस्तो यन्त्र ! अब स्विच दबाउनुस् ढुक्क हुनुस्

गर्भनिरोधका लागि बनाइएका नयाँ–नयाँ साधन तथा औषधिहरुलाई माथ दिने गरी जर्मनीका एक वैज्ञानिकले नयाँ प्रविधिको आविष्कार गरेका छन् ...

प्रजनन् स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न

पाँचथर/ जिल्लाको फिदिम न.पा.–११ पात्ले भन्ज्याङमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि तीन दिने चेतनामुलक तालिम मंगलबार सम्पन ...

धरानका मेडिकलमा प्रतिबन्धित भारतीय औषधि खुल्लमखुल्ला बिक्री

धरान/औषधि व्यवस्था विभागद्वारा प्रतिबन्धित भारतीय औषधिहरु धरानका औषधि पसलहरुमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । [captio ...