घर पुरिँदा दुई जनाको मृत्यु
प्युठान / लुङ गाविस–६ मा घर पुरिँदा आज दुई जनाको मृत्यु भएको छ ।
स्थानीय वसन्ता केसीको घर पहिरोले भत्काउँदा सिलाइ कटाइ व्यवसाय सञ्चालन गर्दै आएकी काली परियारको मृत्यु भएको हो । यस्तै सोही वडाकै ध्वजबहादुर पुनको घर पहिरोले पुरिँदा डेरा गरी वस्दै आएको १५ वर्षीय किरण थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































