इलाम हङकङ समाजले यहाँ शनिबार आयोजित कार्यक्रममा राईलाई उपचारार्थ रु ५५ हजार ८० आर्थिक सहयोग गरेको हो ।
समाजकी उपाध्यक्ष दीपा एवाई राईले इलामेली समाज काठमाडौँ अध्यक्ष राधेश्याम लेकालीमार्फत राईलाई सहयोग हस्तान्तरण गरेकाे हो ।
सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष राईले आफूहरुको सहयोगले राईलाई केही उपचार गर्न सहयोग मिल्ने बताउँदै इलामको समाजसेवामा सदैव तयार रहेको बताए । राई एक महिनादेखि विराटनगरमा उपचारार्थ छन् । उनका दुवै मिर्गौला खराब भएका छन् ।
चिकित्सकले दुवै मिर्गाैला प्रत्यारोपण गर्ने भने तापनि आर्थिक अभावले समस्या परेको इलामेली समाज काठमाडौँका अध्यक्ष लेकालीले जानकारी गराए । उनले राईको उपचारार्थ अन्य ठाउँबाट पनि सहयोग रकम सङ्कलन गरिने बताए। मिर्गाैलापीडित राईलाई आर्थिक सहयोग
काठमाडौँ/इलामस्थित इलाम बजारका मिर्गाैलापीडित मानबहादुर राईलाई उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।
इलाम हङकङ समाजले यहाँ शनिबार आयोजित कार्यक्रममा राईलाई उपचारार्थ रु ५५ हजार ८० आर्थिक सहयोग गरेको हो ।
समाजकी उपाध्यक्ष दीपा एवाई राईले इलामेली समाज काठमाडौँ अध्यक्ष राधेश्याम लेकालीमार्फत राईलाई सहयोग हस्तान्तरण गरेकाे हो ।
सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष राईले आफूहरुको सहयोगले राईलाई केही उपचार गर्न सहयोग मिल्ने बताउँदै इलामको समाजसेवामा सदैव तयार रहेको बताए । राई एक महिनादेखि विराटनगरमा उपचारार्थ छन् । उनका दुवै मिर्गौला खराब भएका छन् ।
चिकित्सकले दुवै मिर्गाैला प्रत्यारोपण गर्ने भने तापनि आर्थिक अभावले समस्या परेको इलामेली समाज काठमाडौँका अध्यक्ष लेकालीले जानकारी गराए । उनले राईको उपचारार्थ अन्य ठाउँबाट पनि सहयोग रकम सङ्कलन गरिने बताए।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
इलाम हङकङ समाजले यहाँ शनिबार आयोजित कार्यक्रममा राईलाई उपचारार्थ रु ५५ हजार ८० आर्थिक सहयोग गरेको हो ।
समाजकी उपाध्यक्ष दीपा एवाई राईले इलामेली समाज काठमाडौँ अध्यक्ष राधेश्याम लेकालीमार्फत राईलाई सहयोग हस्तान्तरण गरेकाे हो ।
सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष राईले आफूहरुको सहयोगले राईलाई केही उपचार गर्न सहयोग मिल्ने बताउँदै इलामको समाजसेवामा सदैव तयार रहेको बताए । राई एक महिनादेखि विराटनगरमा उपचारार्थ छन् । उनका दुवै मिर्गौला खराब भएका छन् ।
चिकित्सकले दुवै मिर्गाैला प्रत्यारोपण गर्ने भने तापनि आर्थिक अभावले समस्या परेको इलामेली समाज काठमाडौँका अध्यक्ष लेकालीले जानकारी गराए । उनले राईको उपचारार्थ अन्य ठाउँबाट पनि सहयोग रकम सङ्कलन गरिने बताए।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।