सभागृहमा भदौं २९ गते राष्ट्रिय गायकदेखि लिएर स्थानीय गायकहरुले प्रस्तुति दिन लागेका छन् । म्युजिकल मोमेन्ट फर च्यारिटी नामक सांगीतिक कार्यक्रम गर्न लागेको हो । सांगीतिक कार्यक्रममा एपी शेर्पा, रुपक डोटेल, नवराज बस्नेत, विकेन ल्वागुन, साना महर्जन, आयुव केसी, मिलन संकर, करुणा राई र महेन्द्र राईको प्रस्तुति रहने छ । धरानको गरिमा डान्स सेन्टरकोसमेत प्रस्तुति रहने बताइएको छ । इनभीजिवल हेण्डर्स कार्यक्रम गर्न लागेको हो । च्यारिटी सांगीतिक कार्यक्रम गरिने
धरान/बालदिवसको अवसर पारेर धरान–४ स्थित अपाङ पुनस्र्थापना गृहलाई सहयोग गर्न च्यारिटी सांगीतिक कन्सर्ट गरिने भएको छ ।
सभागृहमा भदौं २९ गते राष्ट्रिय गायकदेखि लिएर स्थानीय गायकहरुले प्रस्तुति दिन लागेका छन् । म्युजिकल मोमेन्ट फर च्यारिटी नामक सांगीतिक कार्यक्रम गर्न लागेको हो । सांगीतिक कार्यक्रममा एपी शेर्पा, रुपक डोटेल, नवराज बस्नेत, विकेन ल्वागुन, साना महर्जन, आयुव केसी, मिलन संकर, करुणा राई र महेन्द्र राईको प्रस्तुति रहने छ । धरानको गरिमा डान्स सेन्टरकोसमेत प्रस्तुति रहने बताइएको छ । इनभीजिवल हेण्डर्स कार्यक्रम गर्न लागेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सभागृहमा भदौं २९ गते राष्ट्रिय गायकदेखि लिएर स्थानीय गायकहरुले प्रस्तुति दिन लागेका छन् । म्युजिकल मोमेन्ट फर च्यारिटी नामक सांगीतिक कार्यक्रम गर्न लागेको हो । सांगीतिक कार्यक्रममा एपी शेर्पा, रुपक डोटेल, नवराज बस्नेत, विकेन ल्वागुन, साना महर्जन, आयुव केसी, मिलन संकर, करुणा राई र महेन्द्र राईको प्रस्तुति रहने छ । धरानको गरिमा डान्स सेन्टरकोसमेत प्रस्तुति रहने बताइएको छ । इनभीजिवल हेण्डर्स कार्यक्रम गर्न लागेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।