उनीहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत घोषित गरिएको हो । उनीहरु सँग खेलिरहेका बर्ष १० का अनन्त भट्टराई र ११ बर्षिय रोजन भट्टराई घाईते भएका छन् । उनीहरुको धरान स्थित वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको पेडिएर्टिक एर्मजेन्सीमा उपचार भई रहेको छ ।
उनीहरुको उपचार भईरहेको र अबस्था सुधार उन्मुख रहेको प्रतिष्ठानका वालरोग बिषेशज्ञ डा अरुणकुमार सिंहले जानकारी दिए ।घाईतेहरुको उपचारमा कुनै कमी आउन दिएका छैनौ सिहंले भने । चट्याङ लागेर तीन बालकको मृत्यु
विजयपुर/सोमबार दिउसो परेको चट्याङ लागेर कोशी हरैचाका तिन जना बालकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । दिउसो सवा दुईबजे तिर परेको चट्याङ लागेर कोशी हरैचाका सात बर्षिय सिराग खुलाल,१३ बर्षिय राहुल सुुब्बा र १२ बर्षिय सन्देश उरावको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत घोषित गरिएको हो । उनीहरु सँग खेलिरहेका बर्ष १० का अनन्त भट्टराई र ११ बर्षिय रोजन भट्टराई घाईते भएका छन् । उनीहरुको धरान स्थित वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको पेडिएर्टिक एर्मजेन्सीमा उपचार भई रहेको छ ।
उनीहरुको उपचार भईरहेको र अबस्था सुधार उन्मुख रहेको प्रतिष्ठानका वालरोग बिषेशज्ञ डा अरुणकुमार सिंहले जानकारी दिए ।घाईतेहरुको उपचारमा कुनै कमी आउन दिएका छैनौ सिहंले भने ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनीहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत घोषित गरिएको हो । उनीहरु सँग खेलिरहेका बर्ष १० का अनन्त भट्टराई र ११ बर्षिय रोजन भट्टराई घाईते भएका छन् । उनीहरुको धरान स्थित वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको पेडिएर्टिक एर्मजेन्सीमा उपचार भई रहेको छ ।
उनीहरुको उपचार भईरहेको र अबस्था सुधार उन्मुख रहेको प्रतिष्ठानका वालरोग बिषेशज्ञ डा अरुणकुमार सिंहले जानकारी दिए ।घाईतेहरुको उपचारमा कुनै कमी आउन दिएका छैनौ सिहंले भने ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।