धरान / सुनसरीको पश्चिम कुशाहा –४ स्थित कोशीटप्पु बन्यजन्तु आरक्षण छेउमा जंगली अर्नाको आक्रमणबाट ५५ बर्षिय मुसरु यादबको मृत्यु भएको छ । भैसी चराउन गएको अवस्थामा कुशाह –४ का यादवलाई आक्रमण गरेको थियो । उनको घट्नास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लौकहीले जानकारी दिएको छ ।उनको पोष्टमार्टमको लागी जिल्ला अस्पताल ईनरुवा लगिएको छ ।
अर्नाको आक्रमणबाट एकको मृत्यू
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































