खेलमा ११ औं मिनेटमै नेइमारको गोलबाट अग्रता कायम गरेको थियो । उक्त अग्रतालाई २६ औं मिनेटमा काउटिन्होले दोब्बर पारे । पुनः ३९ औं मिनेटमा फलिप लुइस र ४४ मिनेटमा ग्राबियल जेसिजको गोलले पहिलो हाफमै ४–० गोलले अघि थियो ।
दोस्रो हाफको ७५ औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै ५–० गोलले जीत हात पारेको हो । बोलिभियामाथि एकपक्षीय जीत निकालेको हो । ब्राजिलको बोलिभियामाथि सहज जीत
धरान/विश्वकप छनौट खेलमा ब्राजिलले सहज जीत हात पारेको छ । शुक्रबार बिहानको खेलमा बोलिभियालाई ५–० गोल अन्तरले हराउँदै ब्राजिल छनौटमा केही उत्कृष्ट लयमा फर्किएको हो ।
खेलमा ११ औं मिनेटमै नेइमारको गोलबाट अग्रता कायम गरेको थियो । उक्त अग्रतालाई २६ औं मिनेटमा काउटिन्होले दोब्बर पारे । पुनः ३९ औं मिनेटमा फलिप लुइस र ४४ मिनेटमा ग्राबियल जेसिजको गोलले पहिलो हाफमै ४–० गोलले अघि थियो ।
दोस्रो हाफको ७५ औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै ५–० गोलले जीत हात पारेको हो । बोलिभियामाथि एकपक्षीय जीत निकालेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
खेलमा ११ औं मिनेटमै नेइमारको गोलबाट अग्रता कायम गरेको थियो । उक्त अग्रतालाई २६ औं मिनेटमा काउटिन्होले दोब्बर पारे । पुनः ३९ औं मिनेटमा फलिप लुइस र ४४ मिनेटमा ग्राबियल जेसिजको गोलले पहिलो हाफमै ४–० गोलले अघि थियो ।
दोस्रो हाफको ७५ औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै ५–० गोलले जीत हात पारेको हो । बोलिभियामाथि एकपक्षीय जीत निकालेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।