दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरुप अहिले राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुलामबद्ध भएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिएकी थिइन् ।
राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए ।
उनका अनुसार टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म कार्यक्रम जारी रहनेछ ।
यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गरेका थिए । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइ दिएकी थिइन ।
-रासस राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका
काठमाडौँ/बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी छन् ।
दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरुप अहिले राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुलामबद्ध भएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिएकी थिइन् ।
राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए ।
उनका अनुसार टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म कार्यक्रम जारी रहनेछ ।
यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गरेका थिए । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइ दिएकी थिइन ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।