कट्टी प्रहारबाट घाइते युवाहरू । तस्बिरः ब्लाष्ट उपेन्द्र चाम्लिङ[/caption]
धरान–१६ स्थित गणेशमान चोकमा हाउजी खेलेर फर्किने क्रममा जोरसखुवा चोकमा आइपुगेपछि विवाद भएको स्थानीयवासीले बताए । विवादका क्रममा तीन जनाको समूहमा खुकुरी बोकेर आएका युवाहरुले उनीहरुमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी घाइते हुनेमा धरान–१६ का निरजिन साही, रामप्यारी गजुरेल र अमित तामाङ छन् ।
साहीको टाउँकोको देब्रे पट्टिीको भाग, नाडी र पातामा काटेको छ भने गजुरेलको बायाँ हातको कुममा काटेका छन् । त्यस्तै तामाङको देब्रे कान र ढाँडमा काटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । एक स्थानीयका अनुसार हाउजी खेलेर फर्किएका ती युवाहरुलाई ‘तिमीहरु कहाँबाट आएको ?’ भन्दै प्रश्न गरेको र युवाहरुले पनि ‘किन चाहियो ?’ भन्दै ओठे जवाफ दिएपछि विवाद सुरु भएको थियो ।
घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ती युवाहरु एउटै स्कुटीमा तीनजना चढेर आएका थिए । घटनामा संलग्नहरुको पहिचान खुलिसकेको इप्रका धरानले जनाएको छ । तर, अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम सार्वजनिक गरेको छैन् । घटनामा संलग्नहरु फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । युवाहरु धरान–११ मंगलबारेको रहेको बताइएको छ ।
प्रहरीले सोही ठाउँबाट घटना हुनुपूर्व ६६ सेट लागूऔषधसमेत बरामद गरेको थियो । उक्त लागूऔषध नै घटनाको कारण हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । एक स्थानीयका अनुसार घाइतेहरु पूर्वी पहाडी रुटमा चल्ने ट्रकहरुमा कार्यरत युवाहरु हुन् । तीन युवामाथि कट्टी प्रहार
धरान/सामान्य विवाद हुँदा शुक्रबार राति करिव साढे ९ बजेतिर तीनजना युवाहरुमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट तीनजना युवाहरु घाइते बनेका छन् ।
[caption id="attachment_16896" align="alignnone" width="917"]
कट्टी प्रहारबाट घाइते युवाहरू । तस्बिरः ब्लाष्ट उपेन्द्र चाम्लिङ[/caption]
धरान–१६ स्थित गणेशमान चोकमा हाउजी खेलेर फर्किने क्रममा जोरसखुवा चोकमा आइपुगेपछि विवाद भएको स्थानीयवासीले बताए । विवादका क्रममा तीन जनाको समूहमा खुकुरी बोकेर आएका युवाहरुले उनीहरुमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी घाइते हुनेमा धरान–१६ का निरजिन साही, रामप्यारी गजुरेल र अमित तामाङ छन् ।
साहीको टाउँकोको देब्रे पट्टिीको भाग, नाडी र पातामा काटेको छ भने गजुरेलको बायाँ हातको कुममा काटेका छन् । त्यस्तै तामाङको देब्रे कान र ढाँडमा काटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । एक स्थानीयका अनुसार हाउजी खेलेर फर्किएका ती युवाहरुलाई ‘तिमीहरु कहाँबाट आएको ?’ भन्दै प्रश्न गरेको र युवाहरुले पनि ‘किन चाहियो ?’ भन्दै ओठे जवाफ दिएपछि विवाद सुरु भएको थियो ।
घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ती युवाहरु एउटै स्कुटीमा तीनजना चढेर आएका थिए । घटनामा संलग्नहरुको पहिचान खुलिसकेको इप्रका धरानले जनाएको छ । तर, अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम सार्वजनिक गरेको छैन् । घटनामा संलग्नहरु फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । युवाहरु धरान–११ मंगलबारेको रहेको बताइएको छ ।
प्रहरीले सोही ठाउँबाट घटना हुनुपूर्व ६६ सेट लागूऔषधसमेत बरामद गरेको थियो । उक्त लागूऔषध नै घटनाको कारण हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । एक स्थानीयका अनुसार घाइतेहरु पूर्वी पहाडी रुटमा चल्ने ट्रकहरुमा कार्यरत युवाहरु हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।