धार्मिक कार्यक्रममा भागदौड मच्चिदा मृत्यु हुने २४ पुगे
धरान/भारतको वनारसमा चलिरहेको एक धार्मिक कार्यक्रममा भएको भागदौड मच्चिदा मृत्यु हुनेको सख्या २४ पुगेको छ ।
घटनामा २० जना घाइतेको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा अपेक्षा भन्दा बढी श्रद्धालूहरु आएपछि प्रहरीले हटाउने क्रममा भागदौड मच्चिएको थियो ।
घटना बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो दुःखद् घटनाले आफू मर्माहत रहेको शनिबार ट्विटमार्फत जनाएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























