धरान/ उद्योगी सीताराम काबराकी धर्मपत्नी तथा नवलकिशोर कावराकी आमा नारायणीदेवी कावराको ९१ वर्षको उमेरमा सोमबार निधन भएको छ ।सप्तरीको हनुमाननगरस्थित आफ्नै निवासमा उनको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । चार छोरा र दुई छोरीकी आमा उनको अन्तिम संस्कार मङ्गलबार हनुमाननगरमै हुने बताइएको छ । कावरा ग्रुपले बिस्कुट, चकलेट लगायत विभिन्न सामग्री उत्पादन गर्दैआएको छ । विराटनगर प्रधान कार्यालय रहेको काबरा ग्रुपको उद्योग दुहबीमा छ । कावरा ग्रुपलाई मातृशोक
धरान/ उद्योगी सीताराम काबराकी धर्मपत्नी तथा नवलकिशोर कावराकी आमा नारायणीदेवी कावराको ९१ वर्षको उमेरमा सोमबार निधन भएको छ ।सप्तरीको हनुमाननगरस्थित आफ्नै निवासमा उनको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । चार छोरा र दुई छोरीकी आमा उनको अन्तिम संस्कार मङ्गलबार हनुमाननगरमै हुने बताइएको छ । कावरा ग्रुपले बिस्कुट, चकलेट लगायत विभिन्न सामग्री उत्पादन गर्दैआएको छ । विराटनगर प्रधान कार्यालय रहेको काबरा ग्रुपको उद्योग दुहबीमा छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































