तस्बिर: उपेन्द्र चाम्लिङ[/caption]
शाखाले अन्य इलेक्ट्रोनिक बैंकिङ सेवा सुविधा बारेसमेत व्यापारीहरुलाई बताएको छ । उवा संघको सभाहलमा भएको कार्यक्रममा घरकर्जाको लागि ऋणीको सवाधिक जीवन वीमाको व्यवस्था रहेको शाखा प्रमुख सूर्यबलाम पाकी मगरले बताए । उनले ऋणीको वीमा अवधि समाप्तीपछि एकमुष्ट वोनस भुक्तानी गरिनेसमेत बताए ।
उनका अनुसार बैंकले घरकर्जामा ऋणीलाई ५ लाख रुपैयादेखि एककरोड रुपैयासम्म कर्जा प्रवाह गर्ने र त्यसको अवधी १० देखि २० वर्षसम्म रहनेछ । बैंकले घरकर्जा तीनवर्षदेखि लागू गरिरहेको छ । कार्यक्रममा अन्य बैंकिङ सुविधा बारेसमेत जानकारी गराएका थिए । कार्यक्रममा बैंकको प्रमुख कार्यालयबाट गणेश रेग्मी, इटहरी शाखा मेनेजर कुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो । सनराइज बैंकद्वारा घरकर्जा बारे जानकारी
धरान/सनसाइज बैंक धरान शाखाले सवाधिक जीवन वीमासहितकाे सनराइज सुरक्षित घरकर्जा सम्बन्धी धरानका उद्योगी व्यवसायीहरुलाई बिहीबार जानकारी गराएको छ ।
[caption id="attachment_19455" align="alignnone" width="960"]
तस्बिर: उपेन्द्र चाम्लिङ[/caption]
शाखाले अन्य इलेक्ट्रोनिक बैंकिङ सेवा सुविधा बारेसमेत व्यापारीहरुलाई बताएको छ । उवा संघको सभाहलमा भएको कार्यक्रममा घरकर्जाको लागि ऋणीको सवाधिक जीवन वीमाको व्यवस्था रहेको शाखा प्रमुख सूर्यबलाम पाकी मगरले बताए । उनले ऋणीको वीमा अवधि समाप्तीपछि एकमुष्ट वोनस भुक्तानी गरिनेसमेत बताए ।
उनका अनुसार बैंकले घरकर्जामा ऋणीलाई ५ लाख रुपैयादेखि एककरोड रुपैयासम्म कर्जा प्रवाह गर्ने र त्यसको अवधी १० देखि २० वर्षसम्म रहनेछ । बैंकले घरकर्जा तीनवर्षदेखि लागू गरिरहेको छ । कार्यक्रममा अन्य बैंकिङ सुविधा बारेसमेत जानकारी गराएका थिए । कार्यक्रममा बैंकको प्रमुख कार्यालयबाट गणेश रेग्मी, इटहरी शाखा मेनेजर कुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिर: उपेन्द्र चाम्लिङ[/caption]
शाखाले अन्य इलेक्ट्रोनिक बैंकिङ सेवा सुविधा बारेसमेत व्यापारीहरुलाई बताएको छ । उवा संघको सभाहलमा भएको कार्यक्रममा घरकर्जाको लागि ऋणीको सवाधिक जीवन वीमाको व्यवस्था रहेको शाखा प्रमुख सूर्यबलाम पाकी मगरले बताए । उनले ऋणीको वीमा अवधि समाप्तीपछि एकमुष्ट वोनस भुक्तानी गरिनेसमेत बताए ।
उनका अनुसार बैंकले घरकर्जामा ऋणीलाई ५ लाख रुपैयादेखि एककरोड रुपैयासम्म कर्जा प्रवाह गर्ने र त्यसको अवधी १० देखि २० वर्षसम्म रहनेछ । बैंकले घरकर्जा तीनवर्षदेखि लागू गरिरहेको छ । कार्यक्रममा अन्य बैंकिङ सुविधा बारेसमेत जानकारी गराएका थिए । कार्यक्रममा बैंकको प्रमुख कार्यालयबाट गणेश रेग्मी, इटहरी शाखा मेनेजर कुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।