धरान/सुनसरीको चतरा स्थित बयरबनमा अहिले भिषण आगलागि भइरहेको छ । हाम्रा स्थानिय संबाददाताले दिएको जानकारी अनुसार आगो नेपाली काङग्रेसका गाउ कमिटी सचिब प्रदिप बस्नेतको घर छेउबाट सुरु भएको थियो । आगो निभाउन अहिले स्थानिय बासिन्दा,सशस्त्र प्रहरी,नेपाल प्रहरी लागि परेका छन् । धरान उपमहानगरपालीकाको दमकल ओग नियन्त्रणका लागि त्यस तर्फ प्रस्थान गरेको जानकारी प्राप्त भएको छ । आगलागि कसरी सुरु भयो भन्नेबारे अहिले केहि खुलेको छैन
चतराको बयरबनमा भिषण आगलागि,नियन्त्रणको प्रयास जारी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































