धरानमा बिहीबार सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पदम खेवाङ्ग, उपाध्यक्षहरुमा रितेश लिम्बू, नरबहादुर लिम्बू, सरस्वती लिम्बू, इन्द्र कन्दङ्वा, दिलु सुब्बा, खगेन्द्र नेयोहाङ्ग, विजय साह, सन्तोष केदेम रहेका छन् । यस्तै सचिवहरुमा निर्मल राई, प्रतीक ओख्राबू, आशा लिम्बू, अर्थ स्रोत प्रमुख मित्रप्रसाद पतङ्वा, र अर्थ सचिवमा प्रकाश इधिङ्गोलगायत सदस्यहरु रहेका छन् ।
भानुचौकमा भएको उद्घाटन सभापछि धरान–१५ स्थित शिक्षा सदन सभाहलमा भएको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । असारको दोस्रो साता दमकमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनले मंसिर मसान्तसम्म जिल्ला तथा नगर अधिवेशन गर्ने निर्णय अनुरुप अधिवेशन सम्पन्न भएको अध्यक्ष इजमले बिहीबारको पत्रकार सम्मेलनमा बताए । संघीय लिम्बुवान सुनसरीमा पुनः इजम
धरान/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालको प्रथम सुनसरी जिल्ला अधिवेशनले पुनः अमर इजमको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
धरानमा बिहीबार सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पदम खेवाङ्ग, उपाध्यक्षहरुमा रितेश लिम्बू, नरबहादुर लिम्बू, सरस्वती लिम्बू, इन्द्र कन्दङ्वा, दिलु सुब्बा, खगेन्द्र नेयोहाङ्ग, विजय साह, सन्तोष केदेम रहेका छन् । यस्तै सचिवहरुमा निर्मल राई, प्रतीक ओख्राबू, आशा लिम्बू, अर्थ स्रोत प्रमुख मित्रप्रसाद पतङ्वा, र अर्थ सचिवमा प्रकाश इधिङ्गोलगायत सदस्यहरु रहेका छन् ।
भानुचौकमा भएको उद्घाटन सभापछि धरान–१५ स्थित शिक्षा सदन सभाहलमा भएको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । असारको दोस्रो साता दमकमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनले मंसिर मसान्तसम्म जिल्ला तथा नगर अधिवेशन गर्ने निर्णय अनुरुप अधिवेशन सम्पन्न भएको अध्यक्ष इजमले बिहीबारको पत्रकार सम्मेलनमा बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानमा बिहीबार सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पदम खेवाङ्ग, उपाध्यक्षहरुमा रितेश लिम्बू, नरबहादुर लिम्बू, सरस्वती लिम्बू, इन्द्र कन्दङ्वा, दिलु सुब्बा, खगेन्द्र नेयोहाङ्ग, विजय साह, सन्तोष केदेम रहेका छन् । यस्तै सचिवहरुमा निर्मल राई, प्रतीक ओख्राबू, आशा लिम्बू, अर्थ स्रोत प्रमुख मित्रप्रसाद पतङ्वा, र अर्थ सचिवमा प्रकाश इधिङ्गोलगायत सदस्यहरु रहेका छन् ।
भानुचौकमा भएको उद्घाटन सभापछि धरान–१५ स्थित शिक्षा सदन सभाहलमा भएको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । असारको दोस्रो साता दमकमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनले मंसिर मसान्तसम्म जिल्ला तथा नगर अधिवेशन गर्ने निर्णय अनुरुप अधिवेशन सम्पन्न भएको अध्यक्ष इजमले बिहीबारको पत्रकार सम्मेलनमा बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।