आज झापाको तोपगाछीमा एक कायृक्रमका बीच पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई सम्मान पत्रसहित प्रमाण पत्र प्रदान गरिएको हो । उनले एक मिनेटमा विभिन्न बस्तुको नामहरु स्मरण गर्दै गिजिन बुकमा नाम लेखाउन सफल भएका थिए ।
झापाको केर्खा ६ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सम्मान पत्र दिइएको छ । कट्टेलले यो विधामा सन् २०१५ सेप्टेम्बर २६ तारिखमा रेकर्ड कायम गरेका थिए। गिनीज बुकमा नाम लेखाएका झापाका अपर्णलाई पूर्वप्रमद्वारा सम्मान
झापा/गिनिज बुक अफ दि रेकर्डमा नाम लेखाउन सफल भद्रपुरका अपर्ण शर्मा कट्टेललाई सम्मान तथा गिनीज बुकको प्रमाण पत्र प्रदान गरिएको छ ।
आज झापाको तोपगाछीमा एक कायृक्रमका बीच पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई सम्मान पत्रसहित प्रमाण पत्र प्रदान गरिएको हो । उनले एक मिनेटमा विभिन्न बस्तुको नामहरु स्मरण गर्दै गिजिन बुकमा नाम लेखाउन सफल भएका थिए ।
झापाको केर्खा ६ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सम्मान पत्र दिइएको छ । कट्टेलले यो विधामा सन् २०१५ सेप्टेम्बर २६ तारिखमा रेकर्ड कायम गरेका थिए।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आज झापाको तोपगाछीमा एक कायृक्रमका बीच पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई सम्मान पत्रसहित प्रमाण पत्र प्रदान गरिएको हो । उनले एक मिनेटमा विभिन्न बस्तुको नामहरु स्मरण गर्दै गिजिन बुकमा नाम लेखाउन सफल भएका थिए ।
झापाको केर्खा ६ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सम्मान पत्र दिइएको छ । कट्टेलले यो विधामा सन् २०१५ सेप्टेम्बर २६ तारिखमा रेकर्ड कायम गरेका थिए।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।