Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • राप्रपा खोटाङका अध्यक्षमा श्रेष्ठ

राप्रपा खोटाङका अध्यक्षमा श्रेष्ठ

  • पुस ३, २०७३
  • ब्लाष्ट खबर

खोटाङ/राप्रपा खोटाङका अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसहमतिले चयन भएका छन् । राप्रपा र राप्रपा नेपाल खोटाङको शनिबार सम्पन्न एकीकरण घोषणासभाले राप्रपा नेपालका पूर्वजिल्ला अध्यक्ष श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको हो । यसअघि राप्रपाका जिल्ला अध्यक्षको भूमिका निर्वाह गर्दै आएका ललितकुमार राईलाई नयाँ समितिको सहअध्यक्ष बनाइएको छ । यस्तै सीताराम राईलाई वरिष्ठ नेता तथा दुवै पार्टीका जिल्ला उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यलाई एकीकरणपछि पनि पार्टीको यथावत् जिम्मेवारीमा राखिएको छ । एकीकरणपछि दुवै दलका २७–२७ सहितको ५४ सदस्यीय नयाँ जिल्ला कार्यसमिति बनेको छ ।

पार्टी एकीकरणका अवसरमा विभिन्न दल परित्याग गर्ने जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई राप्रपामा प्रवेशसमेत गराइएको थियो । सो अवसरमा नेता भूपाल किराँतीले कारबाहीमा परिने त्रासले ठूला दलका नेताले लोकमानसिंह कार्कीको खेदो गरेको आरोप लगाए । रासस

सम्बन्धित समाचार
महँगीको मारमा निर्माण क्षेत्र

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अस्वभाविक मूल्यवृद्धि ...

हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’

वराहक्षेत्र । जङ्गली हात्ती नियन्त्रण गर्न साइरन बजाएर सूचना दिने ‘एलिफेन्ट ...

‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ

नेपालले मलेरिया नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। पछिल्लो दशकमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
‘लाहुरे जुत्ता’ लामो वर्कसपपछि छायाङ्कनमा जाँदै
वैशाख १३, २०८३
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १३ गते आइतबार
वैशाख १३, २०८३
कथाकार सुरेश यक्सो र ‘पेनिबा’
वैशाख १२, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
महँगीको मारमा निर्माण क्षेत्र
वैशाख १४, २०८३
हात्ती नियन्त्रण गर्न ‘एलिफेन्ट टावर’
वैशाख १४, २०८३
‘औलोमुक्त नेपाल’ को लक्ष्य यथार्थ बनाऊ
वैशाख १४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १४ गते सोमबार
वैशाख १४, २०८३
ढकमक्क गुराँसले सजिएको तीनजुरे–मिल्के–जलजले
वैशाख १३, २०८३
सुन्दरहरैंचामा “निलकण्ठ फार्मेसी तथा डाग्नोष्टिक” सञ्चालन
वैशाख १३, २०८३
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
वैशाख १३, २०८३
भ्याईस र डान्सिङको अडिसन सम्पन्न
वैशाख १३, २०८३
‘लाहुरे जुत्ता’ लामो वर्कसपपछि छायाङ्कनमा जाँदै
वैशाख १३, २०८३
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १३ गते आइतबार
वैशाख १३, २०८३
कथाकार सुरेश यक्सो र ‘पेनिबा’
वैशाख १२, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क