काठमाडौं/हलिउड चलचित्र ‘बे वाच’को ट्रेलरमा भारतीय नायिका प्रियंका चोपडाले एकदम थोरै स्थान पाउँदा दुखि भएका उनका फ्यानका लागि खुसीको खबर हुन सक्छ, उनी त्यस चलचित्रको पोस्टरमा भने पहिलो प्राथमिकतामा परेकी छन् ।
‘बे वाच’ टिमले रिलिज गरेको चलचित्रको नयाँ पोस्टरमा प्रियंकाको ‘खतरानाक’ लुक्स पनि देख्न सकिन्छ ।
बलिउडकी सफल नायिका प्रियंकालाई हलिउड फिल्मले पनि आफ्नो पोस्टरमा हँसिलो मुद्राका साथ सार्वजनिक गरेको छ ।
फिल्ममा उनले भिक्टोरिया लिड्सको भूमिका निभाएकी छन् । प्रियंका फिल्मकी भिलेन हुन् । उनी हलिउड स्टार ड्वेन जोनसनको अपोजिटमा छिन् । ‘बे वाच’को पोस्टरमा ‘खतरानाक’ लुक्सका साथ देखा परिन प्रियंका
काठमाडौं/हलिउड चलचित्र ‘बे वाच’को ट्रेलरमा भारतीय नायिका प्रियंका चोपडाले एकदम थोरै स्थान पाउँदा दुखि भएका उनका फ्यानका लागि खुसीको खबर हुन सक्छ, उनी त्यस चलचित्रको पोस्टरमा भने पहिलो प्राथमिकतामा परेकी छन् ।
‘बे वाच’ टिमले रिलिज गरेको चलचित्रको नयाँ पोस्टरमा प्रियंकाको ‘खतरानाक’ लुक्स पनि देख्न सकिन्छ ।
बलिउडकी सफल नायिका प्रियंकालाई हलिउड फिल्मले पनि आफ्नो पोस्टरमा हँसिलो मुद्राका साथ सार्वजनिक गरेको छ ।
फिल्ममा उनले भिक्टोरिया लिड्सको भूमिका निभाएकी छन् । प्रियंका फिल्मकी भिलेन हुन् । उनी हलिउड स्टार ड्वेन जोनसनको अपोजिटमा छिन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।