तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
सङ्ग्स नेपालको सहयोगमा युट्युवमा मातातीर्थ औशी (आमाको मुख हेर्नेदिन) सार्वजनिक गर्न लागेको गायक भुजेलले बताए । उनी धरान–७ श्रीजङ्गालाइन निवासी हुन् । उनको पहिलो पटक म्युजिक भिडियो तयार पारेका हुन् । जसको निर्देशक रङ्गकर्मी विशाल भण्डारीले गरेका छन् ।
भण्डारीले पनि आफूले पहिलो पटक म्युजिक भिडियोको निर्देशन गरेको बताए । उनले सम्पूर्ण दर्शकहरुले हेरेर प्रतिक्रिया दिनको लागि पनि आग्रह गरेका छन् । ‘तिम्रो त्यो मुस्कानमा म एउटा जान’ बोलको गीतमा आमालाई समर्पण गरिएको छ ।
विभिन्न कभर सङ गाएका यस म्युजिक भिडियामा भुजेलको आफ्नै शब्द संगीत रहेको छ । उनले अन्य गीत गाउने सोच रहेको बताए । हाल दुईवटा गीत लेख्ने तयारीमा रहेको बताए । विरेन्द्र मेमोरियल कलेज धरानमा स्नात्तक तहमा अध्ययन गरिरहेका उनले सुरसाँज संगीतालयमा संगीत प्रशिक्षण लिइरहेका छन् । आमालाई समर्पण गर्दै धरानका सुरजले ल्याए म्युजिक भिडियो
धरान/धरानका सुरज भुजेलले आमालाई सर्मपर्ण गर्दै म्युजिक भिडियो तयार पारेका छन् । उनको म्युजिक भिडियो बुधबार युट्युवमार्फत सार्वजनिक गर्ने भएका छन् ।
[caption id="attachment_42074" align="alignnone" width="1330"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
सङ्ग्स नेपालको सहयोगमा युट्युवमा मातातीर्थ औशी (आमाको मुख हेर्नेदिन) सार्वजनिक गर्न लागेको गायक भुजेलले बताए । उनी धरान–७ श्रीजङ्गालाइन निवासी हुन् । उनको पहिलो पटक म्युजिक भिडियो तयार पारेका हुन् । जसको निर्देशक रङ्गकर्मी विशाल भण्डारीले गरेका छन् ।
भण्डारीले पनि आफूले पहिलो पटक म्युजिक भिडियोको निर्देशन गरेको बताए । उनले सम्पूर्ण दर्शकहरुले हेरेर प्रतिक्रिया दिनको लागि पनि आग्रह गरेका छन् । ‘तिम्रो त्यो मुस्कानमा म एउटा जान’ बोलको गीतमा आमालाई समर्पण गरिएको छ ।
विभिन्न कभर सङ गाएका यस म्युजिक भिडियामा भुजेलको आफ्नै शब्द संगीत रहेको छ । उनले अन्य गीत गाउने सोच रहेको बताए । हाल दुईवटा गीत लेख्ने तयारीमा रहेको बताए । विरेन्द्र मेमोरियल कलेज धरानमा स्नात्तक तहमा अध्ययन गरिरहेका उनले सुरसाँज संगीतालयमा संगीत प्रशिक्षण लिइरहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।