७० वर्षको उमेर वलिउड अभिनेता विनोद खन्नाको मृत्यु भएको छ । मुम्वई अस्पतालमा क्यान्सरको कारणले अभिनेताको मृत्यु भएको हो । उनी अभिनेता सँगै राजनितिज्ञ पनि हुन् । मेरे अपने,जेल यात्रा, मुकन्दरका सिकन्दर, कच्चे धागे, अमर अक्बर एन्थ्रोनी,राजपुत, कुवार्नी लागायतमा उनले फिल्म खेलेका थिए। मेरे अपने फिल्मबाट भिलेनको किरदारमा वलिउड प्रवेश गरेका अभिनेता बलिउडका ह्याण्सम अभिनेता भित्र पर्दथे ।