फाइल तस्बिर[/caption]
इलाका प्रहरी कार्यालय धरानले सर्दुबाट को १ त ६९२० र मे १ त ३६६२ नम्बरको दुईवटा ट्रयाक्टरलाई आइतबार मध्यराती पक्राउ गरेको हो । पक्राउ गरिएको ट्रयाक्टर सेक्टर वन कार्यालय धरानलाई बुझाएको छ । पक्राउ गरिएको ट्रयाक्टरलाई कारबाहीको लागि सोमबार सेक्टर वनमा बुझाइएको इप्रका धरानले जनाएको छ ।