अहिलेको समयमा विशेष गरेर युवाहरु मोबाईल बिना बस्न सक्दैनन् ।
नुहाँउन जादा होस् या टोँयलेट सधै मोबाईल लैजाने बोक्ने बानी हुन्छ । यसो हो भने तपाईको स्वास्थ्यमा यसले कसरी असरर पु¥याईरहेछ ? थाँहा पाउनुहोस् ।
माेबाइल टोँयलेटमा खस्न सक्छ । बाथरुम, टाईलेटमा धेरै किटानु हुन्छ । बाथरुमा जे जे लैजानु हुन्छ सबैमा किटानु भएको हुन्छ । साथमा किटानुहरु सँगै बाहिर आउछ । त्यसता किटानुले तपाँइको स्वास्थ्यमा असर पुग्छ । स्वास्थ्य जीवन चाहनु हुन्छ भने साना साना कुरालाई ध्यानमा राख्नु पर्छ ।