धरान/कालीकोट जिल्लामा भएको झडपमा परेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षको मृत्यु भएको छ ।झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको हो ।
झडपमा ३ जना घाइते भएका छन् । उनीहरूलाई सोमबार बिहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
घटनाका विषयमा पूर्ण विवरण आइसकेको छैन । कालीकोटमा गोली चल्यो, वडाध्यक्षका उम्मेदवारको मृत्यु
धरान/कालीकोट जिल्लामा भएको झडपमा परेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षको मृत्यु भएको छ ।झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको हो ।
झडपमा ३ जना घाइते भएका छन् । उनीहरूलाई सोमबार बिहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
घटनाका विषयमा पूर्ण विवरण आइसकेको छैन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































